FAQs Complain Problems

कार्यालय भवन

Read More

भागेश्वर गाउँपालिका एक परिचय

डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर  बर्तमान भागेश्वर गाउपालिकाको  स्थापना २०७३ चैत्र २ गते भएको हो | डडेल्धुरा जिल्ला बाट १४  किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका  हो | अस्थाई केन्द्र बगरकोट रहेको यस  गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध  मन्दिर " भागेश्वर" को नाम बाट गरिएको हो | २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् भने गाउँपालिकाको कुल जनसंख्या १३१३२ रहेको छ |धार्मिक पर्यटन ,लघु जल बिधुत ,जदिबुडी उत्पादन तथा प्रशोधन र प्राबिधिक शिक्षाको प्रचुर सम्भावना  भएको  यस गाउँ पालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल ,भागेश्वर मन्दिर धुरा ,बोगटा ऐतिहांसिक कोट र सायल झरना हुन |

Pages

गाउँपालिकाका सम्बन्धी तथ्यांकहरु 

जम्मा वार्ड संख्या : ५

जम्मा जनसंख्या : १३,१३२

महिला संख्या : ६,८२८

पुरुष संख्या : ६,३०४

घरधुरी संख्या : २,४६२

घर परिवारहरु ः २,७९४

परिवारको औसत आकार ः ४.७० व्यक्तिहरु प्रति घरपरिवार 

क्षेत्रफल : २३३.३८ बर्ग कि.मि.

 

वार्ड अध्यक्षहरु 

वार्ड न. नाम  सम्पर्क न.
वार्ड न.१ श्री मणिकराज भट्ट ९८६८८७६६५२
वार्ड न.२ श्री उपेन्द्र बहादुर जोरा ९८४८९९११३१
वार्ड न.३ श्री डम्बर राज जोशी ९८४८७०६९९५
वार्ड न.४ श्री बसन्त राज चटौत ९८६०८१७६०१
वार्ड न.५ श्री नरेन्द्र बहादुर थापामगर ९८६८३४०३९९

 

फेसबुक

सूचना

जन प्रतिनिधि

अध्यक्ष
९८५८७५१७९०
उपाध्यक्ष
9862464224

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८४१९६३८९६
अधिकृत छैठो
९८४८७३५२६७
जनस्वास्थ निरीक्षक
9848728316
सूचना तथा संचार प्रविधि अधिकृत
९८४८७८२५६०
सूचना अधिकारी
9848786852
कम्प्युटर अपरेटर
9848743212

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकारः- नेपालि नागरिकता सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५०००
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार |
२.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु |
३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी |
४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |
५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |
६.पासपोर्ट साईजको फोटो ३ प्रति |
७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद |
८.सर्जमिन मुचुल्का |

सेवा प्रकारः- नेपालि नागरिकता सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- प्रति सिफारिस ५००
आवश्यक कागजातहरुः-

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र |
२.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी |
३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी |
४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि |
३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा |
४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- संस्थागत ५०० व्यक्तिगत २००
आवश्यक कागजातहरुः-

१.निबेदन |
२.नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
४.साविक लगत प्रमाणित प्रतिलिपी |
५.फिल्ड बुक उतार|
६.स्थलगत निरिक्षण प्रतिबेदन |
७.जग्गाको नापी नक्सा |
८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
९.स्थानीय सर्जमिन मुचुल्का |

Pages

जानकारी