FAQs Complain Problems

वार्ड न.५

भागेश्वोर गाउँपालिकाको वार्ड न.५ साबिक बगरकोट गा.वि.स का वडाहरु ५,६,र साबिक रुपाल गा.वि.स. को वार्ड न.१ लाई मिलाएर बनेको हो |जंगलले भरिपूर्ण यो वडा फलफुल खेतिको लागि पनि प्रशिद्व मानिन्छ |कुल जनसंख्या १८४८ रहेकोमा महिला संख्या ९७९ रहेको छ भने पुरुष संख्या ८६९ रहेको छ |यस क्षेत्रकै प्रशिद्व भागेश्वोर यसै वडा मा रहेको छ | जनसंख्याको हिसावले सानो रहेको यो वडा प्रचुर सम्भावना बोकेको वडा पनि हो |स्थानीय तहको निर्वाचनमा यस वडा बाट तपसिलका जनप्रतिनिधि हरु निर्वाचित भएका छन् |

वार्ड न.५ बाट निर्वाचित जनप्रतिनिधिहरुको विवरण :

क्र.स.  नाम  पद  सम्पर्क न.
१  श्री  नरेन्द्र बहादुर थापामगर  वडा अध्यक्ष  9868340399
२  श्री कल्पना सिकर्मी  सदस्य (कार्यपालिका सदस्य)  9844812971
३  श्री भगवती खड्का भाट सदस्य  9863365111
४  श्री  ज्ञानेन्द्र नाथ  सदस्य  9865805768

वार्ड न. ५ को कार्यालयमा कार्यरत कर्मचारी विवरण :

क्र.स . नाम  पद सम्पर्क न.
श्री  पदम नाथ वार्ड सचिव  9848743528
श्री तेज बहादुर ठकुराठी  ना प्रा स  
३  श्री प्रकाश बहादुर थापामगर   ना.प. से प्रा   
४  श्री शान्ता जोशी  का.स.  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१८४८
Ward Contact Number: 
९८०६४७७६४२