FAQs Complain Problems

वार्ड न.१

भागेश्वोर गाउँपालिकाको वार्ड न.१  साबिक रुपाल गा.वि.स. को वार्ड न.६,७,८,९ मिलेर बनेको छ |पश्चिममा महाकाली नदि सिमाना रहेको यो वडा भागेश्वोर गाउँपालिकाको दुर्गम वडा पनि मानिन्छ | सायल झरना ,गर्ग क्षेत्र लगायतका पर्यटकीय गन्तब्य रहेको यो वार्ड मा घना जंगल पनि रहेको छ |बिशेष गरि ब्राह्मण क्षेत्रि जातिको बाहुल्यता रहेको यो वार्डमा मंगोलियन समुदायको पनि बस्ति रहेको छ |जम्मा जनसंख्या ३२९२  रहेको यो वार्डमा महिला  १७१८ रहेका छन्भने पुरुष संख्या ९७९ रहेको छ | स्थानीय तहको निर्वाचन बाट तपसिलका जनप्रतिनिधिहरु यस वार्ड बाट निर्वाचित भएका छन|

वार्ड न.१ का पदाधिकारिको सम्पर्क विवरण:

क्र.स. नाम  पद  सम्पर्क न.
१. श्री मणिक राज भट्ट     वडा अध्यक्ष                  9868876652     
२. श्री बसन्ती देवी थापा सदस्य(कार्यपालिका सदस्य) 9868337298
३.  श्री द्रोपती टमटा  सदस्य 9865973433
४. श्री योगेन्द्र जोरा सदस्य 9865732143
५  श्री सुरेश सिंह ठकुराठी  सदस्य 9848717847

 

वार्ड न.१ मा कार्यरत कर्मचारी विवरण :

क्र.स       . नाम  पद  सम्पर्क न.
१. श्री यादव सिंह भाट                सामाजिक परिचालक             ९८४८८२६०८९
२. श्री निर्मला देवी ओझा  ना.प्रा.स.  
३. श्री दिपेन्द्र जोशी  ना.प.से.प्रा  
४. श्री कृष्ण  सिंह ठकुराठी 

कार्यालय सहयोगी 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३२९२
Ward Contact Number: 
०९६६९०९३१