FAQs Complain Problems

वार्ड न.४

भागेश्वोर गाउन्पालिकाको वार्ड न.४ साबिकको बगरकोट गा.वि.स. का वार्डहरु १,२,३,४,७,८,र ९ मिलेर बनेको हो | जम्मा जनसंख्या ३२७१ रहेको यो वार्डमा पुरुष संख्या १६२२ रहेको छ भने महिला संख्या १६४९ रहेको छ |डडेल्धुरा सदरमुकाम बाट सबैभन्दा नजिक रहेको यो वार्डमा गाउँपालिकाको केन्द्र समेत रहेको छ |ब्राहमण ,क्षेत्रि ,दलित समुदायको बाहुल्यता रहेको यो वार्डको प्रमुख पर्यटकीय स्थल कमल ताल हो जुन तालमा कमलका फूलहरुको सुन्दर दृश्य हेर्न पाईन्छ |स्थानीय निर्वाचनमा यस वडा बाट तपसिलका जनप्रतिनिधिहरु निर्वाचित भएका छन् |

वार्ड न.४ बाट निर्वाचित जनप्रतिनिधि हरुको विवरण :

क्र.स. नाम  पद  सम्पर्क न.
१  श्री बशन्त राज चटौत वडाअध्यक्ष  9860817601
२  श्री राजेश्वरी भट्ट पाण्डेय  सदस्य(कार्यपालिका सदस्य)  9848783985 
३. श्री जानकी देवी सार्की  सदस्य  
४  श्री डम्वर सिंह साउद  सदस्य 9864609805
५  श्री यज्ञ सार्की  सदस्य  9815694310 

वार्ड न. ४ को कार्यालयमा कार्यरत कर्मचारी विवरण :

क्र.स. नाम  पद  सम्पर्क न. 
१  श्री कल्पना कुमारी थापा  वार्ड सचिव  9868703595 
२  श्री दिल बहादुर मडै  ना.प्रा.स.(कृषि) 9868380495
श्री मोहन सार्की  ना प से प्रा 9848728039
श्री अम्मर बिष्ट  का.स. ९७४९५३२९७४ 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३२७१
Ward Contact Number: 
९७४९५३३०९९