FAQs Complain Problems

वार्ड न. २

भागेश्वोर गाउँपालिकाको वार्ड न.२ साबिकको रुपाल ग.वि.स .वार्ड न.२,३,४,५ मिलेर बनेको छ |जम्मा जनसंख्या २००१ रहेको यस वडामा पुरुष संख्या ९३० छ भने महिला संख्या १०७१ रहेको छ |धेरै जसो खेति योग्य जमिन रहेको यस वार्डमा ब्रामण ,क्षेत्रि ,सन्न्यासी र दलित समुदायको बस्ति रहेको छ |सडक संजाल तथा बिधुत सुबिधा समेत पुगेको यस वार्डमा साबिको रुपाल गा.बि.स .को समथर भूभाग पर्दछ |स्थानीय तहको निर्वाचन बाट यस वार्डमा तपसिलका जनप्रतिनिधिहरु निर्वाचित भएका छन् |

वार्ड न.२ का पदाधिकारीको सम्पर्क न.:

क्र.स. नाम  पद  सम्पर्क न.
१. श्री उपेन्द्र बहादुर जोरा  वडा अध्यक्ष  9848991131
२. श्री कलावती देवी पाण्डेय  सदस्य 9842424253
३. श्री राजु चुनारा सदस्य (कार्यपालिका सदस्य) 9842204253
४. श्री नवराज जोशी  सदस्य  9848984009
५. श्री गोपी भारती  सदस्य  9865839193 

वार्ड न.२ को कार्यालयमा कार्यरत कर्मचारीको विवरण :

क्र.स. नाम  पद  सम्पर्क न.
१. श्री हरी प्रसाद पाण्डेय  खरिदार  ९८४८८९५१९३
२.  सन्दिप सिं साउद  ना.प्रा.स.  
श्री गणेश बहादुर भण्डारी  ना प से प्रा  
४. बुद्वी ब.ठकुराठी  का.स. ९८६७७५७०१३ 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२००१
Ward Contact Number: 
०९६६९०९३२