FAQs Complain Problems

प्रमुख सूचना ::

सूचना तथा समाचार

प्लास्टिक पोखरी निर्माण कार्यक्रम माग सम्बन्धि निबेदनको ढाँचा

साना सिचाई तथा प्लास्टिक पोखरी निर्माणको लागि निबेदन पेश गर्ने सम्बन्धि सूचना (निबेदन को ढाँचा सहित )

सूचना टाँस गरि प्रचार प्रसार गरि दिने बारे (वार्ड कार्यालय सबै )

शोक बिदा सम्बन्धमा

भागेश्वर गाउँपालिका वडा नं २ का वडा सदस्य एवं भागेश्वोर गाउँपालिका का गाउँ शभा सदश्य श्री भोज राज पनेरू को वगरकोट वाट रूपाल जाने क्रम मा रूपालीगाड मा सडक दुर्घटनामा परि मिति २०७५/०७ /१६ गते असमाहिक निधन भएको खवरले गाउँपालिका परिवार स्तव्ध भएको छ। यस दुखद घटना बाट सम्पूर्ण गाउँपालिका शोकमा डुबेको छ | यस शोकको घडीमा शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारण् गर्ने शक्ति प्रदान गरून हार्दिक श्रद्धाञ्जली |
साथै भागेश्वोर गाउँपालिकाले २०७५/०७/१८ गते स्व. भोज राज पनेरु प्रति श्रद्धाञ्जलीको लागि भागेश्वोर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयमा १ दिने शोक बिदा दिने निर्णय गरेको जानकारी गराईन्छ|

श्रोत :खगेद्र भारती (प्रमुख प्रशासकीय अधिकृत )

भागेश्वोर गाउँपालिका अन्तर्गतका भिटामिन ए र जुकाको औषधि खाने लक्षित वालवालिकाको विवरण

आ.व.२०७५/०७६ मा ५०% मुल्य अनुदानमा गहुँ बिउ बितरण कार्यक्रम बाट लाभान्वितहरुको नामावली

आ.व.२०७५/०७६ मा ५०% मुल्य अनुदानमा आलु बिउ बितरण कार्यक्रम बाट लाभान्वितहरुको नामावली

प्रस्ताव आव्हान सम्बन्धि ३० दिने सूचना

स्वयंसेवक सिक्षक को लिखित परिक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा भत्ता प्रथम चौमासिक को रकम वार्ड कार्यालयमा पठाईएको बारे

बडा दशैँ २०७५ को पावन अवसरमा जेष्ठ नागरिक प्रति सम्मान तथा दिर्घायुको कामना ब्यक्त गर्दै सामजिक सुरक्षा भत्ता बाफत्को रकम सम्बन्धित वार्ड कार्यालयमा पठाईएको व्यहोरा जानकारी गराईन्छ|

Pages