FAQs Complain Problems

भागेश्वर गाउँपालिकाको दुर्गम बस्ति वडा नं. १ को बलडामा पूर्ण अशक्त ब्यक्ति तेज सिंह साउँदको छोरा करन सिंह साउँदलाई गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिृकृत, स्वास्थ्य प्रमुख समेतको टोलिले निजको घरदैलोमा गई अपाङ्ग परिचय पत्र उपलब्ध गराएको छ ।

आर्थिक वर्ष: