प्रमुख सूचना ::
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
- निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
 - जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
 - बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
 - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
 - कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
 - प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी
 
