FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
५०००
आवश्यक कागजातहरु: 

१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार |
२.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु |
३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी |
४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |
५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |
६.पासपोर्ट साईजको फोटो ३ प्रति |
७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद |
८.सर्जमिन मुचुल्का |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |
७.अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने |